सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने  « Khabarhub

सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने भएको छ ।

फण्डले आर्थिक वर्ष २०८१/८१ को लागि योजना इकाई धनीहरूका लागि कर सहित १३.५० प्रतिशत लाभांश दिने भएको छ । 

शेयर वितरणका लागि फण्डले भदौ ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका