काठमाडौं महानगरद्वारा रवीन्द्र ढाँटलाई २ लाख नगदसहित सम्मान  « Khabarhub

काठमाडौं महानगरद्वारा रवीन्द्र ढाँटलाई २ लाख नगदसहित सम्मान 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आट्र्स फाइटर च्याम्पियन रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ । 

ढाँटलाई २ लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।

महानगरले मंगलबार महानगरको कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई सहितले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ३८ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।