राजीनामापछि रामहरिले भने- पार्टीले दबाब दिएको होइन, सभापतिले पर्दैन भने पनि मनले नमानेर छाडेँ « Khabarhub

राजीनामापछि रामहरिले भने- पार्टीले दबाब दिएको होइन, सभापतिले पर्दैन भने पनि मनले नमानेर छाडेँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए । यद्दपी मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सवै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे । 

खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ३१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा