जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने « Khabarhub

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरिदिने भएको छ । महानगरले एक सूचना जारी गर्दे यस्तो भनेको हो ।

‘जेन जेड आन्दोलनका क्रममा अकालमै निधन हुनुभएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था महानगरपालिकाद्वारा गरिएको छ ।’ महानगरले भनेको छ ।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणको लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ ।

आवश्यक सहयोगका लागि जगदीश अर्याल – ९८५४०४५७०२, विज्ञान घिमिरे – ९८५११३३९११ ईश्वर वाग्ले – ९८४१२९७८६१ मा कल गर्न महानगरले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १ : ४२ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय