वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन « Khabarhub

वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचारको अन्त्य सम्भव नभएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै समस्या नेतृत्वसँगै व्यवस्थामा भएको बताएका हुन् । 

‘वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणाली जस्ता भ्रष्टाचारका स्रोत माथि प्रहार नगरी जेन-जीले खोजेको भ्रष्टाचारको अन्त्य सम्भव छैन’, ‘समस्या नेतृत्वसँगै व्यवस्थामा हो ।’ उनले सामाजिक सञ्जालमा देखेका छन् । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ०९ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल