जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ४७ बजे

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको