आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने  « Khabarhub

आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहरबारे विभिन्न तर्फबाट संकलनको माग आएको छ । यस्ता फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुर्‍याउन नमिल्ने भएको त्यसलाई छुट्टै संकलन हुने भएको छ । 

‘फोहर संकलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग मिसाउन नदिनुहोस्’, महानगरले सूचनामा भनेको छ, ‘महानगरपालिकाले उक्त फोहोरको व्यवस्थापन गर्दै छ ।’

त्यस्ता फोहरहरूलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ०० बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल