विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ « Khabarhub

विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाइ गरिएको छ ।  

नाकामा नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी खटिएर कडाइका साथ चेकजाँच गरिरहेका छन् । नाकामा ठूलो गेट लगाएर आवतजावत नियमन गरिएको छ । 

सर्वसाधारणले भारततर्फ किनमेलका लागि जाँदा र फर्कँदा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । तर, साइकल, मोटरसाइकल र अन्य सवारी साधनहरू भने नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ । 

सुरक्षाकर्मीहरूले जेलबाट भागेका व्यक्तिहरू भारततर्फ नजान दिन विशेष निगरानी राखिएको बताएका छन् ।

यसैबीच, भारतको जोगबनी बजारमा समेत भीडभाड अहिले धेरै कम देखिएको छ । आन्दोलनपछि रोकिएको भन्सार नाकामा आयात निर्यात सुरु भएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : २६ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।