प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन « Khabarhub

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीको सपथ समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन उपस्थित देखिएनन् ।

जेन–जी आन्दोलन सकिएपछि बालेन साहले नै अन्तरिम सरकार गठन र संसद विघटन हुने शर्त अघि सारेका थिए। आन्दोलनका केही पक्षहरूले बालेन साहलाई नै सरकारको प्रमुख हुने अनुमान गरेका थिए। तर, अन्ततः उनी प्रधानमन्त्री पदको लागि तयार भएनन्।

अन्तरिम सरकार गठन सम्बन्धी वार्तामा बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले बालेनको प्रतिनिधित्व गर्दै सबै छलफलमा भाग लिएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ३० बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्