नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी « Khabarhub

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ ग्रहण गरेकी छन्। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिए।

सपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, मुख्यसचिव तथा विभिन्न कूटनीतिक नियोगका उच्च पदाधिकारीहरू पनि सहभागी भएका थिए।

जेन–जी आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री पदबाट हटेका केपी शर्मा ओली समारोहमा देखिएनन्। अन्य पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल अनुपस्थित थिए।

सो अवसरमा राजनीतिक नेतृत्वको मिश्रित उपस्थितिले नयाँ सरकारप्रति देखिने सामूहिक समर्थन र प्रतिक्रिया दुवैको संकेत गरेको देखिन्छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ५८ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु