प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन « Khabarhub

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि युवाहरू र वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो समर्थन व्यक्त गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति भएको केही समयपछि सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, “प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

बालेनको यो स्टाटसले जेन–जी आन्दोलनप्रति उनका दृष्टिकोण र सम्मानलाई स्पष्ट रूपमा देखाएको छ।

विशेष गरी, जेन–जी आन्दोलनपछि राजनीतिक परिवर्तनको प्रक्रियामा बालेन साहको संवेदनशीलता र सम्मानजनक अभिव्यक्तिले समाजमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ०७ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु