प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने « Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने तयारी गरेको छ।

आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यथास्थितिमै निर्वाचन हुन नसक्ने परिस्थिति रहेकाले आफूहरू अदालत जान लागेको बताए।

उनले एमालेले निर्वाचनमा भाग लिन दुई तीनवटा शर्त राखेको समेत उल्लेख गरे।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : २६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु