वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ « Khabarhub

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी दिने क्रममा घुसका रुपमा रकम लिई कार्यकक्षमै लुकाएर राखेको सूचना र उजुरीका आधारमा पक्राउ गरिएको हो।

आयोगको टंगालस्थित मुख्य कार्यालयबाट खटिएको टोलीले दाहाललाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। उनको कार्यकक्षबाट रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद, एउटा मोबाइल र अन्य सम्बन्धित कागजातहरू बरामद गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ३७ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा