प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ ।

सेसनमा नेप्से ०.६१ अंकले बढेर २५६५.७७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ ।

सेसन अवधिमा ४२ कम्पनीको कारोबार हुँदा २२ वटाको मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ ।

उक्त सेसनमा ५ हजार ८२५ कित्ता सेयर किनबेच हुँदा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ५९ बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी