६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा « Khabarhub

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ। 

गृह मन्त्रालयले बुधवार राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिवस्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो। जसमा ६ जना प्रमुख जिल्ला अधिकारी पनि छन् ।

सरूवा हुनेमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे छन् । उनी दैलखबाट सरुवा भएर गुल्मीको प्रजिअ भएका छन्।

उता रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई पाँचथरको प्रजिअ बनाइएको छ । गुल्मीका प्रजिअ आनन्दा सारू दैलेख पुगेका छन् ।

त्यस्तै जुम्लाका प्रजिअ खिमबहादुर रायमाझीलाई गृहमन्त्रालयमा ल्याइएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा गरिएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : १४ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र