सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री « Khabarhub

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताएका छन् ।

व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उनले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताए ।

दुर्गा प्रसाईं नेतृत्वमा रहेको नागरिक बचाऊ महाअभियानले ज्ञापनपत्र बुझाउन समय माग गरेर ज्ञापनपत्र बुझाएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ०१ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल