सोमबार अमेरिकी डलर स्थिर, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ? « Khabarhub

सोमबार अमेरिकी डलर स्थिर, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ। यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ८५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपियाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपियाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपियाँ ४२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपियाँ ३८ पैसा र बिक्रीदर ८४ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ १६ पैसा र बिक्रीदर ९५ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ०७ पैसा र बिक्रीदर एक सय रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ। रुपियाँ

जापानी येन १० को खरिदर आठ रुपियाँ ७० पैसा र बिक्रीदर आठ रुपियाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपियाँ ९६ पैसा र बिक्रीदर तीन रुपियाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ५२ पैसा र बिक्रीदर ३० रुपियाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ २३ पैसा र बिक्रीदर १२ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपियाँ ८५ पैसा र बिक्री दर १८ रुपियाँ ९३ तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६२ पैसा र बिक्रीदर १७ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपियाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपियाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपियाँ ०८ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ०३ बजे

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका