शेयर बजार लगातार ओरालो, कारोबार कति ?  « Khabarhub

 शेयर बजार लगातार ओरालो, कारोबार कति ? 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ । 

आज नेप्से ०.५९ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेको छ । नेप्से घट्दा आइतबारको तुलनामा कारोबार भने बढेको छ । ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच भएको छ । 

आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

३२२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार २७८ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बिमा ०.०२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : १० बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र