म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु « Khabarhub

म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए।

सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उनले बताए। हाल उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ३३ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो