नेपाल भारतबीचको सैन्य अभ्यास समापन « Khabarhub

नेपाल भारतबीचको सैन्य अभ्यास समापन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ । 

नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सूर्य किरण समापन भएको हो ।

नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरूले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरूमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरूको आदान प्रदान गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ४९ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो