नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१ « Khabarhub

नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पदमा विजयी भएका डा. बाबुराम भट्टराईले प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई फराकिलो अन्तरले हराएका छन् ।

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा ८७३ मत खसेकोमा चापागाईँले ७१ मतमा चित्त बुझाएका छन् । उता विजयी भट्टराईले भने ८ सय २ मत ल्याएका छन् ।

मतगणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले केही लतमाथि हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

बाबुराम अध्यक्षमा निर्वाचित भएको बताउँदै उनलाई बधाई दिएका छन् । ‘मैले एजेण्डाले जितेँ । दाइले मलते जित्नुभयो । म फूलमाला किन्न आएको छु’, उनले भने ।

नेत्रले प्रतिनिधिहरूबाट आफूलाई ७१ मत मिलेकोमा खुसी व्यक्त गरे । ‘मैले ७० मत कटाएको छु रे । एकदम उत्साहित छु’, उनले खबरहबलाई भने ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ५८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित