आजका समाचार : बाबुराम फेरि अध्यक्ष, जनयुद्धले पाएन पाएन मान्यता र डीभी लोटरी बन्द हुन सक्ने | Khabarhub Khabarhub

आजका समाचार : बाबुराम फेरि अध्यक्ष, जनयुद्धले पाएन पाएन मान्यता र डीभी लोटरी बन्द हुन सक्ने


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभएर नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न पनि आग्रह गरे ।

कांग्रेस भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने

महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ : मन्त्री पाण्डे

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच भेट

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१
नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पदमा विजयी भएका डा. बाबुराम भट्टराईले प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई फराकिलो अन्तरले हराएका छन् ।

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा ८७३ मत खसेकोमा चापागाईँले ७१ मतमा चित्त बुझाएका छन् । उता विजयी भट्टराईले भने ८ सय २ मत ल्याएका छन् ।

मतगणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले केही लतमाथि हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

बाबुराम अध्यक्षमा निर्वाचित भएको बताउँदै उनलाई बधाई दिएका छन् । ‘मैले एजेण्डाले जितेँ । दाइले मलते जित्नुभयो । म फूलमाला किन्न आएको छु’, उनले भने ।

ललिता निवास प्रकरण: माधव र बाबुरामविरुद्धको रिटमा १८ औँ पेशी, आदेश आउन सक्ने

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड

जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर

प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन

जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहनेछ : प्रचण्ड

ललिता निवास प्रकरण- बाबुराम र माधवविरुद्धको मुद्दामा आएन आदेश, पूर्ण इजलासमा पठाइयो

नेता वयकलाई क्याम्पसबाट लगेर प्रहरीले कुटपिट गरेको अनेरास्ववियुको आरोप
सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एकजना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले दरबारमार्ग प्रहरी वृत्तको टोलीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकलाई नियन्त्रणमा लिएर अमानवीय व्यवहारसहित कुटपिट गरेको आरोप लगाएका हुन् ।

बडालले बिहीबार विज्ञप्ति निकालेर माघ ३० गते साँझ ७ बजेतिर वयकलाई ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै फोन गरेर बाहिर बोलाएपछि नियन्त्रणमा लिएको जनाएका छन् । प्रहरी टोलीले उनलाई टोखामा लगेर कुटपिट गरेको उनको भनाइ छ । वयकको नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेरर मध्यराति २ बजे आफन्तको जिम्मा लगाएको दाबी पनि बडालले गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका बालमैत्री शासनयुक्त घोषणा

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

‘बालबालिकाको सर्वाङ्गीण विकासमा राज्य र परिवारको भूमिका अपरिहार्य’

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

अमेरिका र रुसबीचको वार्ताले चीन खुसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई भेट्ने अपेक्षा गरेको बताएपछि चीनले बिहीबार अमेरिका र रुसले ‘सञ्चारलाई बलियो बनाएको’ देखेर ‘खुसी’ भएको बताएको छ ।

ट्रम्पले बुधबार भ्लादिमिर पुटिनसँग ‘लामो र अत्यधिक उत्पादनशील’ कुराकानी गरेको र युद्ध अन्त्य गर्न वार्ता ‘तुरुन्तै’ सुरु गर्न सहमत भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसमा पुनरागमनपछिको यो उनीहरूको पहिलो पुष्टि भएको सम्पर्क थियो ।

‘रूस र संयुक्त राज्य अमेरिका दुवै प्रमुख प्रभावशाली देशहरू हुन् । चीन रूस र अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा सञ्चार र संवाद बलियो बनाएको देखेर खुशी छ’, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङमा भने।

डीभी बन्द गर्ने रिपब्लिकन जनप्रतिनिधिको तयारी

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट, ४ जनाको मृत्यु

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

ट्रम्प र पुटिन युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने

रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत

संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ५४ बजे

‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं – यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को

रुस–युक्रेन युद्धमा ‘बेपत्ता ५० हजार’ व्यक्तिको अवस्थाबारे अनुसन्धान भइरहेको छ : रेडक्रस

जेनेभा – युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

जनकपुर – जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

कास्की – उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा