दुई खेलमा नौ गोल गर्दै आर्सनल क्वार्टरफाइनलमा « Khabarhub

दुई खेलमा नौ गोल गर्दै आर्सनल क्वार्टरफाइनलमा


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिएसभी आइन्डहोभेनलाई एग्रिगेटमा ९-३ ले हराउँदै आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको दोस्रो चरणको दोस्रो लेगमा २-२ गोलको बराबरी भएको हो। यसअघि पहिलो लेगमा आर्सनल ७-१ ले विजयी भएको थियो। आर्सनलले क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग खेल्ने छ।

बुधबारको खेलको छैटौँ मिनेटमा अलेक्जेन्डर झिल्झेन्कोले आर्सनललाई अग्रता दिलाएका थिए।

इभान पर्सिकले १८ औँ मिनेटमा पिएसभीका लागि गोल गरे। ३७ औँ मिनेटमा डेकलन राइसले आर्सनललाई अग्रता दिलाए। काउहायब ड्रियोकले पिएसभीका लागि दोस्रो हाफमा गोल गरे।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : २९ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।