पियोर इनर्जीको आइपीओमा ८ गुणा बढी आवेदन  | Khabarhub Khabarhub

पियोर इनर्जीको आइपीओमा ८ गुणा बढी आवेदन 


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) मा ८.०४ गुणा बढी आवेदन परेको छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ५८ लाख ७२ हजार रुपैयाँ बराबरको सीडीएसले जनाएको छ । 

पियोर इनर्जीमा बिहीबारसम्ममा ५१ हजार ५५४ जनाले ११ लाख ५८ हजार ७२० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाउको छ । 

पियोरले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । 

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका चैत ५ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ११ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास