कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते « Khabarhub

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । 

बुधबार राती हस्तबहादुर मल्लको घरको पछेटा गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरू बिच झैँ झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका ७ छाप्रेका १७ बर्षिया राजेश शाही रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । 

१६ बर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले खाँडाचक्र ९ का विवेक मल्ल र दिपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य व्यक्तिको खोजी भइरहेको घटना स्थलमै रहेका डिएसपी टेक बहादुर रावतले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १२ : २९ बजे

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा आइतबार ५ म्याग्निच्युडको भूकम्प गएको