होलीको रमझममा झुम्दै दरबारमार्ग (तस्बिरहरू) « Khabarhub

होलीको रमझममा झुम्दै दरबारमार्ग (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका पहाडी जिल्ला र उपत्यकामा बिहीबार धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा पनि चोकचोकमा होलीको उल्लास छ ।

काठमाडौं दरबार मार्गमा पनि होली पर्व विशेष कार्यक्रमसहित मनाइँदैछ । अपरान्ह केहीबेर पानी परे पनि मानिसहरू होली मनाउन रोकिएका छैनन् । युवा पुस्ता पानीमै रुझेर होलीको रंगमा रंगिएका छन् ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली, पहाडी र उपत्यकामा जिल्लामा हर्षोल्लाससाथ मनाइँदै छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्वका दिन विभिन्न रङ र लोलासहित हानेर मनाउने परम्परा छ ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ६ : २४ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ