होलीको उल्लासमा आकाशबाट देखिएको हनुमाढोका क्षेत्र (तस्बिरहरू) « Khabarhub

होलीको उल्लासमा आकाशबाट देखिएको हनुमाढोका क्षेत्र (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होलीका दिन काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उत्सव मनाउने क्रममा चलिरहेको छ ।

देशका पहाडी, हिमाली र उपत्यकामा होलीको उत्सव मनाउने क्रम जारी छ । त्यही क्रममा काठमाडौंको वसन्तपु र हनुमान ढोका दरबार क्षेत्र होली मनाउनेका लागि आकर्षक स्थान हो ।

फाल्गुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने क्रममा वसन्तपुरको पटांगिनीमा हजारौँ जम्मा हुन्छन् । हनुमानढोका दरबार क्षेत्रमा धुमधामका साथ अहिले होली मनाइँदैछ ।

हनुमान ढोका दरबार क्षेत्रमा हजारौं मानिसहरू विशेष रुपमा भएर सद्भाव, सम्मान र उत्साहका साथ होली मनाउँदा आकाशबाट देखिएका दृश्य ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : ४१ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ