साउदी अरब ‍पुगे ट्रम्प « Khabarhub

साउदी अरब ‍पुगे ट्रम्प


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । केही समयअघि राष्ट्रपति ट्रम्प चढेको एअरफोर्स १ विमानले राजधानी रियादमा अवतरण गरेको अल जजीराले जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो दोस्रो विदेश भ्रमण र पहिलो औपचारिक भ्रमणका लागि साउदी अरब पुगेका हुन् । यसअघि पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन उनी अप्रिल २६ मा इटालीको राजधानी रोमस्थित भ्याटिकन पुगेका थिए ।

मध्यपूर्वको भ्रमणका क्रममा उनले साउदी अरबसँगै कतार र यूएईको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५२ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ