रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु « Khabarhub

रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई होच्याउने गरी बोलेका छन् ।

शुक्रबार भिजिट भिसा प्रकरणमा जोडिएकोबारेमा संसद्मा जवाफ दिँदै उनले बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका रास्वपाका सांसदहरूलाई साना नानाीबाबु भनेका हुन् ।

उनले रास्वपाका सांसदहरू साना नानीबाबु हुँदा आफूले श्रममन्त्री बनेर वैदेशिक रोजगारीको क्षेत्रमा व्यापक सुधार गरेको जिकिर गरे ।

‘केही माननीय सदस्यहरू यसै सदनको सदस्य हुनुहुन्छ । केही मैले देखेका साथीहरू सा-सानो बस्ता (किताबका झोला) काँधमा बोकेर कुनै स्कुलको सा-सानो कक्षामा पढिराख्नु भको थियो, त्यो पनि सम्झना गर्नुस्’, उनले भने, ‘यो देशमा वैदेशिक रोजागर मैले सुधार गरेको हुँ । कयौँ देशसँग मैले श्रम सम्झौता गरेको थिएँ ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ५२ बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा