गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा « Khabarhub

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा कब्जा जमाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायलले गाजा खाली गराउने घोषणा गरेपछि त्यहाँको ८६ दशमलव १ प्रतिशत स्थान इजरायली सेनाले कब्जा गरेको हो। पछिल्लो इजरायली आक्रमणमा दुई अमेरिकी नागरिकको पनि ज्यान गएको छ।

आक्रमणपछि राहत लिन गएका ३४ जनाको ज्यान गएको त्यहाँको मेडिकल श्रोतले जानकारी दिएको छ। योसहित गाजामा एकै दिन ११० जना मारिएका छन्।

यस मध्य जाबालियाको घरमा नै आक्रमण गरेर १६ जनाको ज्यान लिइएको छ। इजरायली आक्रमण उत्तरी गाजामा बढी रहेको छ। लगातार बम बारी भएको छ भने शनिबार मात्र ४० वटा मिसाइल प्रहार गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर