काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू) « Khabarhub

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौं महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ । आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिन् ।

काठमाडौं महानगरपालिकामा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो ।

आइतबार सम्पन्न १७ औं नगर सभामा पनि प्रष्ट देखियो । मेयर शाहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको नामै लिएनन् ।

गुरागाईँको छटपटी प्रस्टै देखियो । उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए । मेयर र उपमेयर भने घरीघरी एक अर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे । मेयर निस्किएपछि मात्र उनी खुलेका थिए।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ०७ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि