नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि  « Khabarhub

नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको एमपक्सको संक्रमण ४ जनामा देखिएको छ । 

गत जुन महिनामा एमपक्स पुष्टि भएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट संकलित दुई वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा दुवै नमुनामा एचएमपी भाइरस पुष्टि भएको छ । 

जसमा भेरियण्ट क्लेट टु भि र लिनेस ए प्वाइण्ट टु वान पुष्टि भएको छ । सामान्यतया मध्य तथा पश्चिम अफ्रिकी देशहरूमा देखिने यो रोग हाल कहिल्यै नदेखिएका धेरै देशहरूमा देखिएकोले एमपक्स प्रभावित देश वा क्षेत्रहरूमा बसोबास गर्ने या ती क्षेत्रहरूबाट यात्रा गर्दा सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ५५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ