अन्ततः आयो विष्णु माझीको गीत « Khabarhub

अन्ततः आयो विष्णु माझीको गीत


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन नजिकिँदै गर्दा खोजी हुने गायिका विष्णु माझी । तीन आउन तीन साताभन्दा कम समय रहँदा पनि विष्णुको स्वर रहेको ‘तीज गीत’ सार्वजनिक नभएपछि उनको खोजी हुन थालेको थियो ।

दर्शकहरु विष्णुको गीतको प्रतीक्षामा बसेका थिए । अन्ततः यो पर्खाइएको समय सकिएको छ । उनको स्वर रहेको गीत ‘म त नराउरी’ बोलको बुधबार सार्वजनि भएको छ ।

यस गीतमा विष्णुको एकल स्वर रहेको छ भने सुन्दरमणि अधिकारीले रचना र संगीत रहेको छ । यो पटक सुन्दरमणिले लैङ्गिक असमानताको विषयमा शब्द कोरेका छन् ।

गीतको भिडियोमा ललिता पौडेलको शीर्ष नृत्य र अभिनय रहेको छ । सुन्दरमणिले नै यो गीतको भिडियोको निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ५० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६