साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित  « Khabarhub

साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । बुधबार नेप्से ०.३७ प्रतिशतले घटेर २७८५.५७ विन्दुमा पुगेको छ ।
 
नेप्से घट्दा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 
दिनभरमा ३२१ वटा कम्पनीको शेयर ७० हजार ९९ पटक बिक्री भएको छ । 

१३ समूहमध्ये विकास बैंक, फइनान्स, म्युचुअल फण्ड र अन्य समूह बढेको छ भने बाँकी अन्य सबै समूह घटेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ४० बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको