रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता « Khabarhub

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नक्खु कारागार पुगेका छन्। दिउँसो आफैं कारागार पुगेका उनलाई आवश्यक सुरक्षा व्यवस्था नहुँदा केही समयमै फिर्ता पठाइएको थियो।

रास्वपा नेता दीपक बोहोराका अनुसार दिउँसो लामिछाने आफैं नक्खु कारागार पुगेका थिए। तर तत्कालीन अवस्थाको कारण दिउँसो सुरक्षा प्रत्याभूति नहुँदा उनलाई कारागार प्रशासनले बाहिरै राखेको थियो।

तर, करिब पाँच घण्टासम्मको तयारीपछि कारागार प्रशासनले लामिछानेलाई कारागारमै राख्ने व्यवस्था मिलाएको छ। कारागार स्रोतका अनुसार अहिले उनलाई नेपाली सेना र नेपाल प्रहरीले उच्च सुरक्षा घेरामा राखिएको छ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ३८ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता