रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता « Khabarhub

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नक्खु कारागार पुगेका छन्। दिउँसो आफैं कारागार पुगेका उनलाई आवश्यक सुरक्षा व्यवस्था नहुँदा केही समयमै फिर्ता पठाइएको थियो।

रास्वपा नेता दीपक बोहोराका अनुसार दिउँसो लामिछाने आफैं नक्खु कारागार पुगेका थिए। तर तत्कालीन अवस्थाको कारण दिउँसो सुरक्षा प्रत्याभूति नहुँदा उनलाई कारागार प्रशासनले बाहिरै राखेको थियो।

तर, करिब पाँच घण्टासम्मको तयारीपछि कारागार प्रशासनले लामिछानेलाई कारागारमै राख्ने व्यवस्था मिलाएको छ। कारागार स्रोतका अनुसार अहिले उनलाई नेपाली सेना र नेपाल प्रहरीले उच्च सुरक्षा घेरामा राखिएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ३८ बजे

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत