यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक « Khabarhub

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् ।

उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको छ।

हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् ।

जसमा माटान एङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मान, एलोन ओहेल, एइतान मोर, ओम्री मिरान र गाइ गिल्बोआ–दलाल रहेका छन् । उनीहरूलाई हमासले गाजा सिटीमा रेडक्रसको जिम्मा लगाएको थियो।

यी बन्धकहरूलाई इजरायली विशेष बलले गाजाबाट बाहिर ल्याएर रे’इम नजिकको सैनिक शिविरमा प्रारम्भिक स्वास्थ्य परीक्षण र आफ्ना परिवारसँग भेट गराउन लगिँदैछ।

बाँकी १३ जना जीवित बन्धकहरूलाई सोमबार बिहानपछि गाजाका विभिन्न स्थानहरूबाट मुक्त गरिने छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ०२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका