इजरायली जेलमा रहेका ९ सय ६६ प्यालेस्टाइनी सोमबार रिहा हुँदै « Khabarhub

इजरायली जेलमा रहेका ९ सय ६६ प्यालेस्टाइनी सोमबार रिहा हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गाजासिटी- इजरायलले पक्राउ गरेका एक हजार ७१६ जना प्यालेस्टिनीहरू सोमबार गाजाको नासेर अस्पतालमा रिहा हुने भएका छन् ।

उक्त अभियानसँग संलग्न एक अधिकारीले रोयटर्सलाई बताएअनुसार इजरायली जेलमा आजीवन कारावास काटिरहेका २५० जना प्यालेस्टिनीहरूलाई सोमबार वेस्ट बैंक, जेरुसेलम र विदेशमा रिहा गरिने अपेक्षा गरिएको छ।

यसबीच, हमासको सैनिक शाखा इज्जुद्दिन अल–कस्साम ब्रिगेडले भने सोमबार बिहान पहिलो सातजना इजरायली बन्धक मुक्त गरिँदै गर्दा आफ्नो भनाइ सार्वजनिक गरेको छ । ‘इजरायल सैन्य दबाबमार्फत बन्धकहरू फिर्ता ल्याउने प्रयासमा असफल भएको छ’, उसले भनेको छ, ’अहिले उसले आत्मसमर्पण गरेको हो।’

हमासले थप आफूहरू सम्झौता र त्यससँग सम्बन्धित तालिकाहरूको पालनामा प्रतिबद्ध रहेको जनाएको छ । कब्जाधारी (इजरायल) ले सहमति पालना गर्ने नगर्ने कुराको पनि आफूहरूले निगरानी गर्ने उसले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु