मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली « Khabarhub

मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले हस्तान्तरण गर्न लागेको चार बन्धकका शव बुझ्न पुगेको छ। इजरायली सेनाका अनुसार तोकिएको स्थानमा रेडक्रस टोलीलाई हमासले शवहरू कफिनमा राखेर बुझाउने तयारी गरेको छ।

हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव फिर्ता गर्ने घोषणा पहिले नै गरेको थियो। हाल पनि २६ बन्धकका शवहरू हमासको नियन्त्रणमै रहेको बताइएको छ।

इजरायली सेना र गुप्तचर निकायले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा थप बन्धकका शव खोजी र पुनः प्राप्तिको प्रयास जारी रहेको उल्लेख गरिएको छ। शव फिर्ता भएपछि डीएनए परीक्षण गरी औपचारिक रूपमा परिवारका सदस्यहरूलाई बुझाइने पनि जनाइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : २४ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको