च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३१ औं मिनेटमा सुरुवाती गोल गर्दै म्यानचेस्टरलाई मेल्भिन मलार्डले अग्रता दिलाएकी थिइन् । पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोनाले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काइन् ।

दोस्रो हाफको सुरुवाती चरण अर्थात् ५८ औं मिनेटमा युनाइटेडका लागि फ्रिडोलिना रोल्फाले गोल गर्दै खेलमा २–१ को अग्रता निकालिन् । त्यसपछि पिएसजीले गोल गर्न नसक्दा पराजित भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा