नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम « Khabarhub

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार पदभार ग्रहण गर्दैछन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा फुली लगाएपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

गृह मन्त्रालयमा फुली लगाउने कार्यक्रम बिहान पौने ११ बजे रााखिएको छ । त्यसपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदबहाली गर्नेछन् ।

निवर्तमान आईजीपी खापुङले उमेर हदका कारण बुधबार अवकास लिएसँगै कार्कीले पदभार ग्रहण गर्न लागेका हुन् । कार्कीको कार्यकाल २०८४ चैत १८ गतेसम्म रहने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ३८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब