१ सय २४ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

१ सय २४ वटा कम्पनीको सेयर मूल्य घट्यो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारमा १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । आज ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से जम्मा ०.३१ अंकले मात्रै बढेको हो ।

आज नेप्से झिनो अंकले बढे पनि १२३ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भयो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज नेप्से २५४४.९१ बिन्दुमा पुगेको छ ।

आज माबेलुङ इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने नेपाल माइक्रो इन्स्योरेन्को सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज नेप्से झिनो अंकले बढ्दा बैंकिङ, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ११ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग