१ सय २४ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

१ सय २४ वटा कम्पनीको सेयर मूल्य घट्यो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारमा १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । आज ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से जम्मा ०.३१ अंकले मात्रै बढेको हो ।

आज नेप्से झिनो अंकले बढे पनि १२३ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भयो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज नेप्से २५४४.९१ बिन्दुमा पुगेको छ ।

आज माबेलुङ इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने नेपाल माइक्रो इन्स्योरेन्को सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज नेप्से झिनो अंकले बढ्दा बैंकिङ, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ११ बजे

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र