सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर « Khabarhub

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ । 

कम्पनीका अनुसार यो नेपालमा पहिलो पटक अत्याधुनिक आई-सञ्चालित र इन्टरनेट अफ थिंङ्स (आओटी) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरमार्फत खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ । साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एप मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ ।  

सीजीएमआरएएफ८एलएआई एयर फ्रायरका मुख्य विशेषता :

स्मार्ट एआई कुकिंग :
२५ स्वचालित मेनुसहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ ।

·स्मार्ट पानी र तेल स्प्रे फंसन्स
खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि ।

· ठूलो क्षमताको नन-स्टिक बास्केट (८ लिटर) :
ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट ।

· समायोज्य तापमान नियन्त्रण :
८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण सटीक र लचक पकाइको लागि ।

·    द्रुत वायु प्रवाह प्रविधि :
तेल बिना नै कुरकुरे स्वाद- सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि ।

सीजीएमआरएएफ८एलएआईको अधिकतम खुद्रा मूल्य  १६१४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको  छ   

· बहुमुखी खाना पकाउने विकल्पहरू :
फ्राइ, ग्रिल, रोस्ट वा बेक-एकै उपकरणमा विविध पकाइ विकल्पहरू ।

सीजीएमआरएएफ८एलएआईको मूल्य १६१४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : १० बजे

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा