नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू) « Khabarhub

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट पहल गर्दै ‘कुनै पनि महिला साइडलाइनमा नबसुन्’ भन्ने सन्देशसहित नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठन गर्ने अभियानअन्तर्गत मध्यपुर यूथ एसोसिएसन ग्राउन्डमा एम्प्युटी फुटबल प्रशिक्षण तथा म्याच आयोजना गरिएको छ । 

यस प्रकारका खेल गतिविधिले सहभागी महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, विश्वकपजस्ता प्रतियोगितामा सहभागिता जनाउने सम्भावना बढाउनुका साथै उनीहरूको आत्मविश्वास, आत्मसम्मान, नेतृत्व क्षमता, शारीरिक सक्षमता र सामाजिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ५३ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि