७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट « Khabarhub

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ७ रनको अवस्थामा २ विकेट गुमाएको छ ।

सुदूरपश्चिमका शेल्डन ज्याक्सनको दोस्रो विकेटका रुपमा २ ओभरको तेस्रो बलमा आउट भएका हुन् । उनले ३ बल सामना गर्दा १ रन जोडे । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यान बलमा आउट एलबीडब्ल्यू आउट भएका हुन् ।

पहिलो ओभरका रुपमा ओपनर बिनोद भण्डारी आउट भएका हुन् । उनी पनि रुबेनकै बलको शिकार भएका हुन् ।

बिनोद रनको खाता नखोली २ बल सामना गरेर आउट भएका हुन् । लुम्बिनीले पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोदलाई गुमाएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ५३ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै