लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा « Khabarhub

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा सुदूरपश्चिमको ब्याटिङ संकटमा परेको छ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ११ औँ ओभरमा ह्याट्रिक पूरा गरेपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा परेको हो ।

कप्तान रोहितले १० ओभर ४ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, ५ बलमा दीपक बोहरा, र ६ बलमा पुनित मेहरा आउट पारे ।

खेल १४ ओभरमा पुग्दा सुदूरपश्चिम ६ विकेट गुमाउँदै ५५ रन जोडेको छ । पहिलो ओभरमै ओपनर बिनोद भण्डारीलाई दबाबमा गएको ब्याटिङले लय लिन सेकेको छैन ।

अहिलेसम्म सुदूरपश्चिमले २ बाउन्ड्री मात्रै हानेको छ । ९ ओभर ५ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यस इनिङको पहिलो छक्का हानेका हुन् । ३८ वर्षको संघर्षपछि सुदूरपश्चिमले दोस्रो बाउन्ड्री हानेको हो । त्यसअघि आरिफ शेखले ३ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै इनिङको पहिलो बाउन्ड्री हाने ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३८ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै