१०० मेगास्क्रिन टिभी अब नेपाली बजारमा « Khabarhub

१०० मेगास्क्रिन टिभी अब नेपाली बजारमा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुप (सिजि) ले १०० मेगास्क्रिन टिभी नेपाली बजारमा ल्याएको छ ।

फोके क्यूएलईडी प्लास  टेक्नोलोजि प्रयोग गरिएको सो टिभिको पिक ब्राइटनेस ८०० निट्सको छ । ९० प्रतिशत डीसीएल-पीतीथ्री कलर ग्यामेटसहितको टिभिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ एचजेड रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।

कम्पनीका अनुसार टिभिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ  क्वाड कोर ए७३ प्रोसेसर जडान गरिएको छ त्यसका साथै ३जीबी    डीडीआर४ र्‍यामप्सल ३२ जीबि स्टोरेज पनि छ ।

कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ । यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : २८ बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट