बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त  « Khabarhub

बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त 


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा शेयर लगानीकर्ता राधा पोखरले नियुक्त भएकी छन् । 

विशाल बजार कम्पनी लिमिटेडको समेत सञ्चालक समितिको सदस्य रहेकी पोखरेललाई सरकारले सदस्यमा नियुक्ति गरेको हो।

प्राधिकरणमा अर्थ मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र बीमाका प्रतिनिधित्व सदस्य हुने व्यवस्था छ । 

बीमा ऐन अनुसार एक महिला सञ्चालक समिति सदस्य हुनुपर्ने व्यवस्था भएकाले पोखरेललाई सरकारले नियुक्त दिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ४७ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन