बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त  « Khabarhub

बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त 


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा शेयर लगानीकर्ता राधा पोखरले नियुक्त भएकी छन् । 

विशाल बजार कम्पनी लिमिटेडको समेत सञ्चालक समितिको सदस्य रहेकी पोखरेललाई सरकारले सदस्यमा नियुक्ति गरेको हो।

प्राधिकरणमा अर्थ मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र बीमाका प्रतिनिधित्व सदस्य हुने व्यवस्था छ । 

बीमा ऐन अनुसार एक महिला सञ्चालक समिति सदस्य हुनुपर्ने व्यवस्था भएकाले पोखरेललाई सरकारले नियुक्त दिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ४७ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित